close

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाबमोजिम आज उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

असोज २३ गते उम्मेदवारहरूले निर्वाचनमा भाग लिनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सोहीबमोजिम उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक भएको हो । 

यस्तो छ,  उम्मेदवारहरुकाे अन्तिम नामावली