close

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक  गरेको छ ।

घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । 

साथै, निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले विकल्प खोज्नुपर्ने उल्लेख छ ।