close

तीन कम्युनिष्टद्वारा निर्वाचनलक्षित विरोधका कार्यक्रम सार्वजनिक

तीन कम्युनिष्टद्वारा निर्वाचनलक्षित विरोधका कार्यक्रम सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत कम्युनिष्ट पार्टीले आसन्न निर्वाचन लक्षित गरी विरोध/ संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।

निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् ।