close

मेलम्चीमा नमुना मतदान कार्यक्रम सञ्चालन हुने

मेलम्चीमा नमुना मतदान कार्यक्रम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिकाले नमुना मतदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

नगरपालिकाले यहि मिति २०७९/०७/२१ गते दिउसो १ बजेदेखि २ बजेसम्म नमुना मतदान कार्यक्रम गर्न लागेको हो । 

मेलम्ची नगरपालिकाको कार्यालयमा नमुना मतदान कार्यक्रम संचालन हुने भएको हुँदा नमुना मतदान कार्यक्रममा सहभागी हुन इच्छुक सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध छ ।