close

पौडेलले सार्वजनिक गरे प्रतिबद्धतापत्र

पौडेलले सार्वजनिक गरे प्रतिबद्धतापत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का सत्ता गठबन्धनको साझा उम्मेदवार प्रदीप पौडेलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्  ।

सोमबार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

पौडेलले आफ्नो प्रतिबद्धतापत्रमा प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई  पनि समेटेका छन् । 

यस्तो छ, पौडेलद्वारा सार्वजनिक प्रतिबद्धता