close

दोलखामा एमालेका सिवाकोटीको अग्रता

दोलखामा एमालेका सिवाकोटीको अग्रता

Trulli
ADVERTISEMENT

दोलखा । दोलखामा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता कायम गरेका छन् । 

उनले निकतम् प्रतिस्प्रर्धी नेकपा माओवादी केन्द्रका गंगा कार्कीलाई एक हजार ९३८ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । 


पछिल्लो मतपरिणाम अनुसार एमालेका सिवाकोटीले १८ हजार ६५६ मत पाउँदा केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मत पाएका छन् ।