close

रवि लामिछानेमाथि खोया प्रहार

रवि लामिछानेमाथि खोया प्रहार

Trulli
ADVERTISEMENT

कास्की- पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । पोखरमा एक सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । 

मकै खाँदै गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रहरीले बताएको छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।