close

बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र सदस्यले लिए सपथ

बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र सदस्यले लिए सपथ

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमतीको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णराज पन्तले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई ९ पुसमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

 


आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन् । उनीहरू सबैले शपथ लिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नवनियुक्त पदाधिकारीलाई सपथ गराए ।

 


मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा एक जना उपाध्यक्ष र चार जना सदस्य रहने व्यवस्था छ । बाँकी दुई सदस्य पछि नियुक्त गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।