close

गण्डकी प्रदेशमा सार्वजनिक बिदा 

गण्डकी प्रदेशमा सार्वजनिक बिदा 

Trulli
ADVERTISEMENT

पोखरा–गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवस अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


गण्डकी सरकार ४ फागुन ०७४ मा स्थापना भएको थियो । चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थालगायतले बिदा पाएको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताए ।