close

प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले यौन हिंसासम्बन्धी विधेयक २०७९’ पारित गरेको हो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेका थिए । 

विधेयकउपर बैठकमा छलफलपछि उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएका थिए । मन्त्रीको जवाफपछि विधेयक पारित भएको थियो ।