close

देश र अर्थतन्त्रप्रति राष्ट्रपतिको चिन्ता (पूर्णपाठ)

देश र अर्थतन्त्रप्रति राष्ट्रपतिको चिन्ता (पूर्णपाठ)

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र दूरावस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । मंगलबार  सम्पादकहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति भण्डारीले यस्तो चिन्ता प्रकट गरेकी हुन् । 

विप्रेषणमा निर्भर हुँदा वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको उनको भनाइ थियो । यस्तै, फजुल खर्च नियन्त्रणका लागि पनि सबैलाई उनले आह्वान गरेकी छन् ।

१७ खर्बको बजेट बनाउने देशमा १९ खर्बको वार्षिक आयात हुनु नै ठूलो चुनौती भएको उनले बताइन् । उनले अहिले अर्थतन्त्रमा देखिएको चुनौतीलाई काम गर्न विभिन्न उपाय पनि सुझाएकी छन् ।