close

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाबाट दुई विधेयक संशोधनसहित सर्वसम्मतिका साथ पारित भएका छन् । 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।