close

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : लामिछाने

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : लामिछाने

Trulli
ADVERTISEMENT

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् ।

चितवनमा सहकारी पिडितहरुसँगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए।

सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पीडितहरुसँग भेट गरेका हुन्। आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफु रहेको दाबी गरेका छन् ।