close

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न आग्रह

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न आग्रह

Trulli
ADVERTISEMENT

पाँचथर– कुम्मायक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ । पालिकाले एक सूचना जारी गर्दै सामजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न लाभग्राहीलाई आग्रह गरेको हो । 

आर्थिक वर्ष २०८०/०८१ मा नियमित रुपमा सामाजिक सुरक्षाभत्ता प्राप्तिका लागि परिचयपत्र नविकरण गर्न पालिकले अनुरोध गरेको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आ–आफ्नो वडा कार्यालयबाट भदौ मसान्तसम्म परिचय नविकरण गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।