close

श्रीमान घर आएकै दिन श्रीमती र छोराछोरी झुन्डिएको अवस्थामा फेला

श्रीमान घर आएकै दिन श्रीमती र छोराछोरी झुन्डिएको अवस्थामा फेला

Trulli
ADVERTISEMENT

बझाङ । बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाध्यक्ष हरिस सिंहले जानकारी दिए । 

गएराति मृतक गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।