close

आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । शनिबार पहाडी भू-भागका केही र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।