close

चाँगुनारायणले कालीगढको तथ्यांक संकलन गर्दै

चाँगुनारायणले कालीगढको तथ्यांक संकलन गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरभित्रका डकर्मी र कालीगडको तथ्यांक संकलन गर्ने भएको छ ।

अभिलेखका लागि नगरपालिकाले अर्ध दक्ष र दक्ष कालीगढलाई निवेदन दिनका लागि आग्रह गरेको हो । 

भवन निर्माण मापदण्ड तथा घर नक्सा कार्यविधिअनुसार नगरपालिकाभित्र निर्माण हुने भवन डकर्मी र कालीगढबाट गराउनका लागि अभिलेखीकरण गर्न लागेको नगरपालिकाले जनाएको छ ।