close

अवैध संरचना हटाउन बर्दघाटको १५ दिने अल्टिमेटम

अवैध संरचना हटाउन बर्दघाटको १५ दिने अल्टिमेटम

Trulli
ADVERTISEMENT

नवलपरासी । महेन्द्र राजमार्ग आसपासको संरचना हटाउन बर्दघाट नगरपालिकाले ताकेता गरेको छ ।

नगरपाालिका-४ वडा समितिको गत २८ गते बसेको बैठकको निर्णय अनुसार राजमार्ग आसपास बनाइएका अवैध कवाडखाना र ग्यारेज हटाउन आग्रह गरेको हो । 

नगरपालिका-४ ले सूचना जारी गर्दै १५ दिनभित्र उक्त संरचना नहटाएमा कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।