close

आज सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । आज सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा  भइरहेको छ। 

आज सोमबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।