close

एसियन कप छनोट : नेपाल र कुवेतबीचको खेल आज

एसियन कप छनोट : नेपाल र कुवेतबीचको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार राति नेपाल र कुवेतबीच प्रतिष्पर्धा हुँदैछ । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । 

नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग२–० गोलले पराजित भएको थियो । 

छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।