close

क्यानमाथिको लागेका सबै प्रतिबन्ध फुकुवा​​​​​​​

क्यानमाथिको लागेका सबै प्रतिबन्ध फुकुवा​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषदले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण फुकुवा गरेको छ ।

मंगलबार  क्यानले  एक विज्ञप्ति गरी यसअघि क्यानमाथि लागेका सबै  प्रतिबन्ध फुकुवा गरेको हो । 

कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।