close

१९ औँ एसियाड खेलाडी छनोट नवौं राष्ट्रिय खेलकुद प्रदर्शनका आधारमा : घिसिङ

१९ औँ एसियाड खेलाडी छनोट नवौं राष्ट्रिय खेलकुद प्रदर्शनका आधारमा : घिसिङ

Trulli
ADVERTISEMENT

काठमाडौै । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले १९औँ एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोट गर्दा आसन्न नवौं राष्ट्रिय खेलकुदको प्रदर्शनलाई आधार बनाउने बताएका छन् । 

एसियन गेम्सको नयाँ मिति तय भएको छ ।

२०२२ मा स्थगित भएको एसियन गेम्स अब २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । खेल चीनको होङझोउमा हुनेछ ।