close

प्रिमियर लिगअन्तरर्गत लिभरपुल, टोटेनहम र चेल्सीको खेल आज

प्रिमियर लिगअन्तरर्गत लिभरपुल, टोटेनहम र चेल्सीको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ हुँदैछ ।  शनिबार प्रिमियर लिगका केही ठूला खेलमा सबैको नजर हुनेछ । उपाधिमा दाबेदारिता प्रस्तुत गर्ने लिभरपुल, टोटेनहम र चेल्सीले शनिबार प्रिमियर लिगको सुरुवात गर्दैछन् । 

लिभरपुल क्लब फुलहामको भ्रमणमा निस्कदै गर्दा बर्नमाउथले एस्टन भिल्ला, लिड्सले उल्भ्स र न्युक्यासलले नव प्रवेशी क्लब नोटम फोरेस्टसँग खेल्नेछन् । 

नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । रातको ७:४५ बजे हुने खेलमा टोटेनहम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ । रातको ७:४५ बजे अन्य ३ खेल पनि हुनेछ । यस सिजन बढुवा भएको एएफसी बर्नमाउथले एस्टन भिल्लासँग खेल्नेछ । लिड्स युनाइटेडले वल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नव प्रवेशी नटिङहम फरेस्टले न्युकासल युनाइटेडको मैदानमा खेल्नेछ । 

दिनको अन्तिम खेलमा चेल्सीले एभर्टनको भ्रमण गर्नेछ । खेल रातको १०:१५ बजे हुनेछ ।