close

बंगलादेशसँग नेपाल ३-१ ले पराजित

बंगलादेशसँग नेपाल ३-१ ले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेश ३-१ ले पराजित भएको हो । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरे पनि फेरि एक गोल खान पुग्यो ।

खेलको ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो ।