close

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको सानदार जित

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । पहिलो टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । 

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले मंगलबारराति पाकिस्तानलाई हराएसँगै १-० को अग्रता लिएको छ ।

पाकिस्तानले दिएको १५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

खेल ७ टि-२० आई खेलको सिरिज हुनेछ । दोस्रो खेल बिहीबार हुनेछ ।