close

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानसँग स्पेनको बार्सिलोना पराजित भएको छ । 

समूह चरणअन्तर्गत मंगलबारराति भएको खेलमा इन्टरले बार्सिलोनालाई १-० ले हराएको हो । इन्टरको जितमा हाकन काल्हानोग्लुले हाफको इन्जुरी समयमा निर्णायक गोल गरे । 

यस जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ ।