close

टि-२० विश्वकप : बंगलादेशको रोमाञ्चक जित

टि-२० विश्वकप : बंगलादेशको रोमाञ्चक जित

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले जित निकालेको छ ।

अस्ट्रेलियामा जारी २८औं खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बेले ८ विकेट गुमाउदै १४७ रन बनाएको छ । 

यसअघि व्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।