close

ओलम्पियन संगिनालाई दुबईमा सम्मान

ओलम्पियन संगिनालाई दुबईमा सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्यलाई दुबईमा सम्मान गरिएको छ ।

दुबईस्थित नुवाकोट सेवा समाज युएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ ।

नुवाकोटे चेली संगिनालाई आइतबार कोशेली होटल बर, दुबईमा समाजले सम्मान गरेको हो  ।