close

आईसिसी पुरुष टी-२० विश्वकपमा न्यूजिल्यान्ड २० रनले पराजित

आईसिसी पुरुष टी-२० विश्वकपमा न्यूजिल्यान्ड २० रनले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपमा न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित भएको छ ।

ब्रिस्वेन क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको लक्ष्य न्यूजिल्यान्डसामु प्रस्तुत गरेको थियो ।

इङ्ल्यान्डले दिएको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १५९ रनमात्रै बनाउन सक्यो ।

न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रनको योगदान गरे । उनले ३६ बलमा ४ चौका र तीन छक्का प्रहार गरे ।