close

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

धनुषा । मधेश प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमीको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो । 

प्रदेश सरकारले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । 

विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा मेला लाग्ने गर्छ । सो दिन देशविदेशबाट जनकपुरधाममा पुग्ने गर्छन् ।