close

आवेदनको लागि पुन: म्याद थप

आवेदनको लागि पुन: म्याद थप

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गर्न चाहने व्यक्तिका लागि म्याद थप गरेको छ । पालिकाले छात्रवृत्तिमा अध्ययन गर्न चाहने व्यक्तिको आवेदनका लागि सात दिन म्याद थपेको हो । 

छात्रवृत्ति कार्यक्रम सञ्चालन कार्यविधि २०७८ अनुसार पालिकामा स्थायी रुपमा बसोबास गर्ने नागरिकको लागि २०७९ प्रवेश परिक्षामा सफल भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पालिकाले १५ दिनभित्र आवेदन माग गरेको थियो । 

सोका लागि पालिकाले आइतबार पुन म्याद थप गरेको हो ।