close

सार्वजनिक जग्गामा फोहोर नफाल्न वडा सरकारको निर्देशन

सार्वजनिक जग्गामा फोहोर नफाल्न वडा सरकारको निर्देशन

Trulli
ADVERTISEMENT

बारा । कोल्हवी नगरपालिकाको वडा नम्बर ८ ले सार्वजनिक जग्गामा फोहोर नफाल्न निर्देशन गरेको छ । वडा कार्यालयले बिहिबार एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । 

सूचना अनुसार सार्वजनिक जग्गामा जथाभावी फोहोर फालिएको र सडक वा सडक किनारामा परालको टौवा राखिएकोले दुर्घटना हुने सक्ने गुनासो आएकोले सो निर्देशन दिएको हो । 

सोही सूचनालाई आधारमा मानेर सडक क्षेत्रमा राखिएको सामग्री र फोहोर व्यवस्थापन हुने विश्वास वडाध्यक्ष अनुप सुवेदीले लिएका छन् ।