close

कल्याणपुरमा करार सेवामा कर्मचारी माग

कल्याणपुरमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

सिरहा। कल्याणपुर नगरपालिकाले करार सेवामा कर्मचारीको माग गरेको छ। नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदमा १२ जना कर्मचारीको माग गरेको हो। 

न्युनतम योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।