close

सामुदायिक कुकुरको नि:शुल्क बन्ध्याकरण गर्दै दक्षिणकाली

सामुदायिक कुकुरको नि:शुल्क बन्ध्याकरण गर्दै दक्षिणकाली

Trulli
ADVERTISEMENT

काठमाडौं– दक्षिणकाली नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ । नगरपालिकाले निः शुल्क बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको खोप लगाउन लागेकाे हाे ।

खोप लगाउने कार्यक्रम पुस २२ र २३ गते त्रिभुवन आदर्श मा.वि.मा सञ्चालन हु्न लागेको नगरपालिकाले जनाएको छ । साे दिन आ– आफ्नो टोल छिमेकमा रहेका सामुदायिक कुकुरलाई बन्ध्याकरण गराएर पालिकालाई सहयोग गरिदिन नगरपालिकाले अनुराेध गरेकाे छ ।