close

होन्डा कार किन्दा साढे ३ लाख फिर्ता 

होन्डा कार किन्दा साढे ३ लाख फिर्ता 

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आउँदै गरेका दशैं, तिहार र छठ पर्व लक्षित होन्डाको फेस्टिभ बोनान्जा अफर ल्याएको छ ।


योजनामा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्म फ्री इन्स्योरेन्स, १ वर्षसम्म फ्री रोड ट्याक्स, ३ वर्षसम्म फ्री सर्भिसिङ, ३ वर्षसम्म स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य उपहार प्राप्त गर्न सक्नेछन् । 


हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजार रुपैयाँसम्मको नगद फिर्ता जित्न सक्नेछन् । यो योजना होन्डाका सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले बताएको छ ।