close

भक्तपुरमा २३ जना कर्मचारी माग

भक्तपुरमा २३ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

सूचना अनुसार नगरपालिकाले विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले बैशाख १४ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच लिखित र प्रयोगात्मक परीक्षामार्फत योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।