close

माई नगरपालिकामा अपांगता सहायक सहजकर्ता माग

माई नगरपालिकामा अपांगता सहायक सहजकर्ता माग

Trulli
ADVERTISEMENT

इलाम। माई नगरपालिकाले अपांगता सहायक सहजकर्ता पदका लागि दराखास्त आह्वान गरेको छ।

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको छ। नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुचना तथा परामर्श सेवा प्रदान गर्नका लागि स्थापना गरिने अपांगता सहायता कक्षको लागि कर्मचारी माग गरेको हो। 

इच्छुक व्यक्तिले ३०० रुपैया परिक्षा शुल्क तिरि वैशाख २८ गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।