close

दशैँमा धरानमा श्रमदान नहुने

दशैँमा धरानमा श्रमदान नहुने

Trulli
ADVERTISEMENT

काठमाडौैं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले दशैँभरका लागि श्रमदान कार्यक्रम राेकिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो बताएका हुन् । यद्यपि  श्रमदान  दशैँलगत्तै सुरु हुने उनकाे भनइ छ । 

सामाजिक सञ्चालमामा उनले भनेका छन्, ‘आजदेखि दशैँको बिदा भएको कारण श्रमदान अभियान स्थग्न भएको र दशैं पछाडि सुचारू रहने कुरा सबैलाई जानकारी गराउन चाहन्छु ! जय धरान ! जय श्रमदान !’