close

गुणस्तरिय सडक निर्माण गर्न पालिका अध्यक्ष निर्देश

गुणस्तरिय सडक निर्माण गर्न पालिका अध्यक्ष निर्देश

Trulli
ADVERTISEMENT

सप्तरीकाे रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले गुणस्तरिय ढङ्गले सडक निर्माण गर्न निर्देशन दिएका छन् ।

उनले शुक्रबार रुपनि बजार देखि राजविराज सम्म नयाँ सडक र नालाको अवलोकन गर्दै  सम्बन्धित पक्षलाई यस्तो निर्देशन दिएका हुन्। 

उनले सडक निर्माणमा कहिँ कतै अपठ्यारो भए २४ औँ घण्टा गाउँपालिका सहयोग गर्न तत्पर रहेको समेत बताएका छन् ।