close

शिक्षामा अब सुधार हुन्छ : अध्यक्ष राय (भिडियोसहित)

शिक्षामा अब सुधार हुन्छ : अध्यक्ष राय (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहान रायले अघिल्लो कार्यकालको तीन करोड लोन रहेको बताएका छन् । जसका कारण उल्लेख्य काम गर्न नपाएको उनले बताए । 

१७ विद्यालयमध्ये एक विद्यालय निष्क्रिय रहेको बताउँदै उनले शिक्षक, भवन र विद्यालय व्यवस्थापन हुन नसक्दा उल्लेख सुधार हुन नसकेको बताए । 

नगरपालिकामा तीन वटा बर्थिङ सेन्टर रहे पनि एउटा मात्रै चालू रहेको उनले बताए । आफू आउँदा नहरमा समस्या रहेको बताउँदै आफूले त्यसलाई सरसफाई गरेर खेती लगाएको बताउँदै उनले मलको अभाव रहेको बताए ।