close

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध रिट दायर  ​​​​​​

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध रिट दायर  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीविरुद्ध मुद्दा दायर गरेका हुन् । 
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण आवश्यक हुनुपर्ने भएको, र केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले नियुक्ति बदरको माग उल्लेख  दायर रिटमा उल्लेख छ ।