close

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जाली अर्पण

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जाली अर्पण

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिएका छन् ।

देउवाले आइतबार ललितपुर महानगरपालिका परिसरमा पुगेर उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

आइतबार बिहान  जोशीको निधन भएको थियो । 

यस्तै, जोशीलाई हार्दिक श्रद्धाञ्जालीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुगेका थिए ।