close

जोशीलाई श्रद्धाञ्जलि दिने क्रम जारी (हेर्नूस् तस्वीरमा)

जोशीलाई श्रद्धाञ्जलि दिने क्रम जारी (हेर्नूस् तस्वीरमा)

Trulli
ADVERTISEMENT

काठमाडौं । युग पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिनका लागि हजारौँ पुगेका छन् । यतिखेर ललितपुर महानगरमा उनको पार्थीव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ ।      

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । 

जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो। 

हेर्नूस् तस्वीरमा श्रद्धाञ्जली दिनेहरुको भीड