close

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा वर्षा भएको छ ।

 

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

 

राति पहाडी भू–भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।