close

नीति तथा कार्यक्रममाथिको छलफल (Live)

नीति तथा कार्यक्रममाथिको छलफल (Live)

ADVERTISEMENT

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

बुधबारदेखि जारी नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि चलिरहेको छ ।