close

मेयर बनेलगतै सिस्डोल र बञ्चरेडाँडा पुगे बालेन

मेयर बनेलगतै सिस्डोल र बञ्चरेडाँडा पुगे बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । बालेन शाहले काठमाडौंको फोहोर विसर्जन क्षेत्र सिसडोल र बञ्चरेडाँडाको स्थलगत  अवलोकन गरेका छन् । निर्वाचित भएलगत्तै उनी ल्यान्डफिल्डसाइट पुगेका हुन् ।


विजयी घोषणा गरेको भोलिपल्ट उनी काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ठाउँमा पुगेका हुन् ।

 

उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् । साथै खादा र माला पनि नलाउने र अन्तर्वार्तासमेत नदिने बताएका छन् ।