close

अधिकांश प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना

अधिकांश प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रदेश–१ र बागमती प्रदेशसहित केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 


विभागका अनसार आज राति देशका उच्च पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।