close

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा २६६ कर्मचारी माग

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा २६६ कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ।


आयोगनले २६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ।


प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो।


अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ । लिखित परीक्षा मिति भने पछि तोकिने सूचनामा उल्लेख छ ।