close

भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित  

भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित  

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नेपाल आउने क्रम स्थगित भएको छ ।

 

उनी नआउने भएपछि  दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम चरणमा रोकिएको हो ।   

 

 आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो । 

 

तर, कार्यक्रम रोकिएको बारे आयोजकले कुनै जानकारी दिएको छैन ।