close

पाण्डेलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

पाण्डेलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । 

 

बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण उनलाई मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

 

उनीमाथि आठ वर्षअघि बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत् आरोपसहित घटना सार्वजनिक गरेकी थिइन् ।